सात दलको बैठकले संविधान सभाको बैठक जेठको दोश्रो हप्ता भित्र बस्नेभएको छ ।
सातदलको बैठक वालुवाटारमा जारी, कांग्रेस एमालेद्धारा संविधान संसोधन गर्न प्रस्ताव
काठमाडौ-नयाँ सरकार गठन र संविधानसभाको पहिलो बैठक गणतन्त्र कार्यान्वयन लगायतका बिषयमा छलफल गर्न सातदलका शीर्ष नेताहरुको बहुप्रतिक्षीत बैठक अहिले जारी छ ।
हुरी बतासमा परि फिदिममा दुईको मृत्यु
बिराटनगर-अचानक आएको हुरी बतासका कारण पाँचथर फिदीममा एक ३ वर्षीया बालिकाको मृत्यु भएको छ भने अर्का एक वालिका गम्भीर घाइते भएकी छिन् ।
सय भन्दा बढी अपाङ्ग गिरफ्तार
काठमाडौ-संविधानसभामा अपाङ्ग हरुको प्रतिनिधित्व हुनु पर्ने माग गर्दै प्रधानमन्त्री निवास वालुवाटार घेराउ गर्न गएका १ सय भन्दा बढी अपाङ्गलाइ आज प्रहरीले गिरफ्तार गरेको छ ।
आज कानुन दिवस
काठमाडौ-आज कानुन दिवश न्यायपालिका स्वतन्त्र भएको सम्झनामा मुलुकभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाईदैछ ।
कांग्रेसको संगठन सृदृढीकरणमा लाग्छु : प्रधानमन्त्री कोइराला
काठमाडौ-प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले पार्टी सँगठन सुदृढीकरणका लागि कि्रयाशील हुन जिल्ला नेताहरुलाई निर्देशन दिनुभएको छ ।
अन्नको आकर्षण:
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को १७ औं वाषिर्कोत्सवको उपलक्ष्यमा आयोजना गरिएको कृषि प्रदर्शनीमा गहुँको विभिन्न जात अवलोकन गर्दै एक व्यक्ति ।
तस्वीर- राजन नेपाल