बुद्ध जयन्ती विश्वभर मनाइदै  ।।  सहमतिको बिकल्प नभएको प्रधानमन्त्रीको भनाई   ।।  प्युठान बस दुर्घटनामा १ को मृत्यु २९ घाइते  ।।  माओवादीले हत्या गरेको बिरोधमा कोटेश्वर र बानेश्वर क्षेत्र बन्द  ।।  आज विश्व दुरसाचार तथा सुचना समाज दिवश  ।। 

 
     हाम्रो समाचार
     हाम्रो गाउँघर
     हाम्रो नेपालमा
     अपराध-दुर्घटना
     तस्वीर संग्रहालय
     स्वास्थ्य परामर्श
     प्रविधि र जीवन
     शिक्षा र रोजगारी
     हामी  बारे
     प्रतिक्रियाहरु
Reliable Web Hosting In Nepal, Media Chautari

Webstats4U - Free web site statistics


'हाम्रो समाचार' हामी सबैको साझा चौतारी हो । यो चौतारीमा हामी हाम्रा साझा कुरा गर्छौं । हाम्रो समुदायका समाचार अरुलाई भन्छौं र अरुका पनि सुन्छौं । हामी ठूला कुरा गर्दैनौं, अरुले भन्न नसकेका, सुनाउन भुलेका र मूल्यहिन ठानेका विषयवस्तु समेट्छौं । समुदायका साना घटना पनि हाम्रा लागि ठूला हुन्छन् । सानो विकास नै ठूलो ठान्छौं । 'म' र 'आफू' मा होइन, समूहमा विश्वास नै हाम्रो आधार हो । खबर थाहा पाउने हक सबैको हुनुपर्छ । अझ 'हाम्रो समाचार' हाम्रै भाषामा हुनुपर्छ । यहि नै हाम्रो मुख्य आधार हो । यहि नै हो हाम्रो विशेषता । यो साझा चौतारीमा तपाईंहरु पनि सहभागी हुन सक्नुहुन्छ । तपाईंसँग कुनै खबर छ भने हामीलाई भन्नुहोस्, हामी गाउँगाउँ र शहरशहरमा पुर्‍याउँछौं । 'हाम्रो समाचार'को अर्को पाटो हो- 'नेपाल कोश' । नेपालसम्बन्धी सबै जानकारी समेट्ने यो 'नेपालको इन्साइक्लोपेडिया' हो । सानातिनादेखि निकै बृहत जानकारी चाहनेले ठेली पल्टाएर समय नखर्चुन भन्ने हाम्रो मनशाय हो । हामीलाई तपाईंले इमेल (विद्युतीय चिठ्ठी) मार्फत मात्र भेट्न सक्नुहुन्छ । 'हाम्रो समाचार' का लागि कुनै खबर भए हामीलाई info@hamrosamachar.com मा लेखि पठाउनुहोला । तपाईंको खबर पाएको जानकारी पठाउनेछौं । उता 'नेपाल कोश' का लागि केही सामान्यज्ञान जस्ता तथ्य/तथ्याङ्क भए sarbagyan@gmail.com मा पठाउनुहोला । हामीले पाएको तथ्य/तथ्याङ्कबारे जानकारी तपाईंलाई प्राप्त हुनेछ ।

 
हाम्रा सल्लाहकार
पत्रकार तीर्थ कोइराला, कान्तिपुर टेलिभिजन
केदार शर्मा, मदन पुरस्कार पुस्तकालय
विनय कसजु, पत्रकार एवं साहित्यकार
पवन शाक्य, अध्यक्ष- इन्टरनेट सेवाप्रदायक संगठन
विप्लवमान सिंह, अध्यक्ष- कम्प्युटर एसोशियसन अफ नेपाल
रचना मास्के, स्वास्थ्य परामर्शदाता
आलेनवैचोलन तुलाधर, अध्यक्ष- सूचना प्रविधि मञ्च (फिट), नेपाल
रामशरण पाण्डे, अध्यक्ष- सूचनाप्रविधिमा नेपाली भाषा निर्देशन समिति (नेपाल सरकार)
 
हाम्रो समाचारका सम्पादक
मुकुन्द बोगटी
नेपाल कोशका सम्पादक
राजेश कोइराला
समाचार संयोजन
प्रवेश सुवेदी
विदुर खतिवडा
bidur.khatiwada@gmail.com
प्रमुख सम्वाददाता
खिला कार्की
khilakarki@gmail.com
 
 
 
 


 

  हाम्रो समाचार

बुद्ध जयन्ती विश्वभर मनाइदै

सहमतिको बिकल्प नभएको प्रधानमन्त्रीको भनाई

प्युठान बस दुर्घटनामा १ को मृत्यु २९ घाइते

माओवादीले हत्या गरेको बिरोधमा कोटेश्वर र बानेश्वर क्षेत्र बन्द

आज विश्व दुरसाचार तथा सुचना समाज दिवश

माओवादीका कमाण्डरको कुटाईबाट सर्वसाधरणको मृत्यु

एमाले र फोरम नेतृत्वबीचमा भेट

कांग्रेसी युवाको वाइसिएल बिरुद्ध अभियान

राजाबाट हुने चलखेलप्रति सचेत रहन एमाले नयाँ महासचिवको आग्रह

प्रधानमन्त्री र बेनेट भेट

संक्रमणकालमा जिम्मेवारी बहन नगरे शान्तिप्रकि्रया बिथोलिन्छ:प्रधानमन्त्री कोइराला

मेची राजमार्ग अझै बन्द

बिरगंजमा बिस्फोटन २ घाइते

गणतन्त्रको कार्यन्वयन जेठ १५ गतेमा हुने प्रधानमन्त्रीको धारणा

आयल निगमद्धारा दोहोरो मुल्य हटायो

माओवादी अधिनायकवादतर्फः- मन्त्री पौडेल

पहिलो बैठकअघि नै माओवादीलाई नेतृत्व हस्तान्तरण गर

राजालाई संविधान सभाको पहिलो बैठक अगावै दरवार छोड्न प्रचण्डको सन्देश

काङ्ग्रेस कार्यकर्ताद्धारा पत्रकारलाई ज्यानमार्ने धम्कि

नेतृत्वले पार्टी पराजयको जिम्मा नलिएको भन्दै कांग्रेस केन्द्रिय सदस्य पुर्णबहादुर खड्काद्धारा राजीनामा

२६ जना सभासद यही सरकारले मनोनित गर्ने

सातदलको बैठक वालुवाटारमा जारी, कांग्रेस एमालेद्धारा संविधान संसोधन गर्न प्रस्ताव

हुरी बतासमा परि फिदिममा दुईको मृत्यु

सय भन्दा बढी अपाङ्ग गिरफ्तार

आज कानुन दिवस

कांग्रेसको संगठन सृदृढीकरणमा लाग्छु : प्रधानमन्त्री कोइराला

आज निर्वाचनको अन्तिम परिणाम

 
 

  सर्वाधिकार हाम्रो समाचार डट कममा सुरक्षित छ । साजसज्जा र प्रविधी: प्रवेश सुवेदी