बुद्ध जयन्ती विश्वभर मनाइदै  ।।  सहमतिको बिकल्प नभएको प्रधानमन्त्रीको भनाई   ।।  प्युठान बस दुर्घटनामा १ को मृत्यु २९ घाइते  ।।  माओवादीले हत्या गरेको बिरोधमा कोटेश्वर र बानेश्वर क्षेत्र बन्द  ।।  आज विश्व दुरसाचार तथा सुचना समाज दिवश  ।। 

 
     हाम्रो समाचार
     हाम्रो गाउँघर
     हाम्रो नेपालमा
     अपराध-दुर्घटना
     तस्वीर संग्रहालय
     स्वास्थ्य परामर्श
     प्रविधि र जीवन
     शिक्षा र रोजगारी
     हामी  बारे
     प्रतिक्रियाहरु
Reliable Web Hosting In Nepal, Media Chautari

Webstats4U - Free web site statistics

अन्नको आकर्षण: नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को १७ औं वाषिर्कोत्सवको उपलक्ष्यमा आयोजना गरिएको कृषि प्रदर्शनीमा गहुँको विभिन्न जात अवलोकन गर्दै एक व्यक्ति ।
तस्वीर- राजन नेपाल

मैदानमा नेपाली रोबोट: रोबोटलाई नेपाली मौलिक नाम दिन पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुको भोटे जात्रा शिर्षकमा शनिवार काठमाडौंमा रोबोट प्रतियोगिताको आयोजना गरे । यो प्रतियोगितामा सहभागि विद्यार्थीहरुले रोबोट रथको निर्माण गरेर भोटो प्रदर्शन गरेका थिए ।
तस्विर- नवराज वाग्ले/हाम्रो समाचार

सेनाको काम: सशस्त्र द्धन्द र शाही शब्दवाट अलग रहनु परेपछि नेपाल सेना अहिले विकास निर्माणको कार्यमा सक्रिय रहेको छ । अहिले नेपाल सेनाले विभिन्न स्थानमा मोटरबाटो बनाउनुका साथै पुल पुलेसाको समेत निर्माण गरेको छ । सेनाको सक्रियतामा हालै बेनी-बाग्लुङ जोड्ने पुल निर्माण भएपछि स्थानिय वासिन्दालाई आवातजावतमा सजिलो भएको छ ।
तस्विर- रमेश गिरी

नतिजा भोकः विहिबार सम्पन्न संविधानसभा निर्वाचनको नतिजा रेडियोबाट सुन्दै चन्द्रगडीमा सर्वसाधरण । मतगणना भइरहँदा देशभर र विदेशमा समेत नतिजाको तिव्र प्रतिक्षा भइरहेको छ । तस्वीरः एजेन्सी

चुनावी कम्ब्याटः चुनावी प्रचारप्रसारकाक्रममा पाल्पाको पश्चिमछहरामा कम्ब्याट र खुकुरी सहित नृत्य प्रर्दशन गर्दै माओवादी कार्यकर्ता । भोट माग्ने क्रममा नाचगान र बाजागाजाको प्रयोग बढेको छ ।
तस्वीर: माधब अर्याल/हाम्रोसमाचार

सेनाको प्रयोग: संविधानसभा निर्वाचनका लागि आवश्यक सामागि्रहरुको वितरण सरकारले तिब्र रुपमा गरिरहेको छ । कतिपय निर्वाचन क्षेत्रमा सडक यातायातले नछोएको र ढुवानी गर्न कठिन देखिएपछि सेनाको हेलिकोप्टरले पूर्वि पाहाडी जिल्लाहरु पाँचथर, भोजपुर, संखुवासभा, ताप्लेजुङ, सोलुखुम्बु र खोटाङमा आवश्यक सामाग्रीहरु पुर्‍याएको थियो ।

मित्रको झगडा: जनआन्दोलन भाग २ का मित्र नेपाली कांग्रेस र नेकपा माओवादी विच संविधान सभा निर्वाचनको प्रचार प्रसारको क्रममा सोलुखुम्बुमा भिडन्त भएको छ । नेकाका उम्मेदवार बलबहादुर केसीको चुनाव प्रचारप्रसारमा माओवादीका कार्यकर्ताले आक्रमण गरेपछि भएको भिडन्तमा एक माओवादी कार्यकर्ताको मृत्यु समेत भयो । उक्त भिडन्तमा घाईते भएका केसीलाई उद्धार गरी उपचारार्थ काठमाडौं ल्याइयो ।


 

  हाम्रो समाचार

बुद्ध जयन्ती विश्वभर मनाइदै

सहमतिको बिकल्प नभएको प्रधानमन्त्रीको भनाई

प्युठान बस दुर्घटनामा १ को मृत्यु २९ घाइते

माओवादीले हत्या गरेको बिरोधमा कोटेश्वर र बानेश्वर क्षेत्र बन्द

आज विश्व दुरसाचार तथा सुचना समाज दिवश

माओवादीका कमाण्डरको कुटाईबाट सर्वसाधरणको मृत्यु

एमाले र फोरम नेतृत्वबीचमा भेट

कांग्रेसी युवाको वाइसिएल बिरुद्ध अभियान

राजाबाट हुने चलखेलप्रति सचेत रहन एमाले नयाँ महासचिवको आग्रह

प्रधानमन्त्री र बेनेट भेट

संक्रमणकालमा जिम्मेवारी बहन नगरे शान्तिप्रकि्रया बिथोलिन्छ:प्रधानमन्त्री कोइराला

मेची राजमार्ग अझै बन्द

बिरगंजमा बिस्फोटन २ घाइते

गणतन्त्रको कार्यन्वयन जेठ १५ गतेमा हुने प्रधानमन्त्रीको धारणा

आयल निगमद्धारा दोहोरो मुल्य हटायो

माओवादी अधिनायकवादतर्फः- मन्त्री पौडेल

पहिलो बैठकअघि नै माओवादीलाई नेतृत्व हस्तान्तरण गर

राजालाई संविधान सभाको पहिलो बैठक अगावै दरवार छोड्न प्रचण्डको सन्देश

काङ्ग्रेस कार्यकर्ताद्धारा पत्रकारलाई ज्यानमार्ने धम्कि

नेतृत्वले पार्टी पराजयको जिम्मा नलिएको भन्दै कांग्रेस केन्द्रिय सदस्य पुर्णबहादुर खड्काद्धारा राजीनामा

२६ जना सभासद यही सरकारले मनोनित गर्ने

सातदलको बैठक वालुवाटारमा जारी, कांग्रेस एमालेद्धारा संविधान संसोधन गर्न प्रस्ताव

हुरी बतासमा परि फिदिममा दुईको मृत्यु

सय भन्दा बढी अपाङ्ग गिरफ्तार

आज कानुन दिवस

कांग्रेसको संगठन सृदृढीकरणमा लाग्छु : प्रधानमन्त्री कोइराला

आज निर्वाचनको अन्तिम परिणाम

 
 

  सर्वाधिकार हाम्रो समाचार डट कममा सुरक्षित छ । साजसज्जा र प्रविधी: प्रवेश सुवेदी