बुद्ध जयन्ती विश्वभर मनाइदै  ।।  सहमतिको बिकल्प नभएको प्रधानमन्त्रीको भनाई   ।।  प्युठान बस दुर्घटनामा १ को मृत्यु २९ घाइते  ।।  माओवादीले हत्या गरेको बिरोधमा कोटेश्वर र बानेश्वर क्षेत्र बन्द  ।।  आज विश्व दुरसाचार तथा सुचना समाज दिवश  ।। 

 
     हाम्रो समाचार
     हाम्रो गाउँघर
     हाम्रो नेपालमा
     अपराध-दुर्घटना
     तस्वीर संग्रहालय
     स्वास्थ्य परामर्श
     प्रविधि र जीवन
     शिक्षा र रोजगारी
     हामी  बारे
     प्रतिक्रियाहरु
Reliable Web Hosting In Nepal, Media Chautari

Webstats4U - Free web site statistics

म्याग्दीमा नयाँ पदमार्ग शुरु

बाबियाचौर, म्याग्दी- पर्यटकीय जिल्ला म्याग्दीमा नयाँ पदमार्ग सञ्चालनमा ल्याइएको छ ।
स्थानीयवासी र पर्यटन व्यवसायीहरुको पहलमा म्याग्दीको घतान, पुलाचौर, कुँहु र सिङ्गा गाविसलाई समेट्ने गरी हालै नयाँ पर्यटकीय पदमार्ग सञ्चालनमा ल्याइएको हो ।
विश्व प्रसिद्ध मुक्तिनाथ प्रवेशद्वारको रुपमा परिचित ऐतिहासिक तथा धार्मिकस्थल घतानको गलेश्वरबाट सुरु हुने सो पदमार्ग पौलश्य ऋषिले तपस्या गरेको पुलाचौर गाविस, नमुना गाउँ कुँहु, दर्जनौं हिमशृङ्खलाको अवलोकन गर्न सकिने टोड्के हुँदै प्राकृतिक उपचारस्थल तातोपानी कुण्डमा आएर सकिने बताइएको छ ।
जिल्ला विकास समिति, म्याग्दीका सल्लाहकार भरत केसीले दिएको जानकारीअनुसार तीन दिनको यस पदमार्गमा स्वदेशी र विदेशी पर्यटकहरुले यात्रा गर्न थालेका छन् ।
यस पर्यटकीय मार्गको भ्रमण गर्न ४ सय ५० शुल्क तिर्नुपर्ने व्यवस्था रहेको जनाइएको छ । नयाँ पर्यटकीय पदमार्गले म्याग्दीको पर्यटन व्यवसायमा टेवा पुग्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।
नयाँ पर्यटकीय मार्गको सुरुआतसँगै यहाँका पर्यटन व्यवसायीहरुले उत्साह व्यक्त गरेका छन् ।

send your feedback

छाप्नुस् इमेल गर्नुस् प्रतिक्रिया दिनुस्



 

  हाम्रो गाउँ-घर

क्लिङकरको अभावले सिमेन्ट उद्योग बन्द हुने अवस्थामा

अत्यधिक भारका कारण सडक जीर्ण

रसुवा काङ्ग्रेसद्वारा ६ जना निष्कासन

म्याग्दीमा नयाँ पदमार्ग शुरु

महिलाद्धारा गर्भवती सुत्केरी सेवा संचालन

बेल्जियमका होटेलमा पुग्यो म्याग्दीको टिम्मुर

एक महिने निःशुल्क दन्त शिविर

दलित विद्यार्थीलाई प्रोत्साहन वृत्ति

धानको नयाँ जात सार्वजनिक

फागु खेल्न गएका युवा त्रिशुलीमा बेपत्ता

म्याग्दीमा असिनाले बाली नष्ट

पहिलो पटक भोट हाल्दै छन् वनकरिया

सुस्तामा मतदान केन्द्र राख्न माग

म्याग्दीका कृषक केराखेतीतर्फ आकर्षीत

देशभरका जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी

दुई सातापछि बजार खुला

मोटर पुग्दा खुसियाली

म्याग्दीमा लालीगुराँसको जुस उत्पादन सुरु

एक्सरे मेसिन बन्द, इसिजी सेवा सञ्चालन

खाद्यान्न सङ्कट भएपछि भट्टाका कामदार हडतालमा

दुई साइकल यात्रीको विश्व भ्रमण अभियान

बिद्युत् र टेलिफोनको माग गर्दै राजमार्ग अबरुद्ध

लगातारको बन्दले तरकारी कृषक मर्कामा

दिसापिसाब मुक्त क्षेत्र घोषणा

विद्यार्थीहरुद्वारा बन्दको अवज्ञा

बोल्न नसक्ने बोल्ने भए

एसटिएम टेलिकमको नेटवर्क विस्तार

 
 

  सर्वाधिकार हाम्रो समाचार डट कममा सुरक्षित छ । साजसज्जा र प्रविधी: प्रवेश सुवेदी  इमेल: info@hamrosamachar.com