बुद्ध जयन्ती विश्वभर मनाइदै  ।।  सहमतिको बिकल्प नभएको प्रधानमन्त्रीको भनाई   ।।  प्युठान बस दुर्घटनामा १ को मृत्यु २९ घाइते  ।।  माओवादीले हत्या गरेको बिरोधमा कोटेश्वर र बानेश्वर क्षेत्र बन्द  ।।  आज विश्व दुरसाचार तथा सुचना समाज दिवश  ।। 

 
     हाम्रो समाचार
     हाम्रो गाउँघर
     हाम्रो नेपालमा
     अपराध-दुर्घटना
     तस्वीर संग्रहालय
     स्वास्थ्य परामर्श
     प्रविधि र जीवन
     शिक्षा र रोजगारी
     हामी  बारे
     प्रतिक्रियाहरु
Reliable Web Hosting In Nepal, Media Chautari

Webstats4U - Free web site statistics

क्लिङकरको अभावले सिमेन्ट उद्योग बन्द हुने अवस्थामा

बुटवल- भारतले सिमेन्ट निर्माणका लागि आवश्यक कच्चापदार्थ क्लिङकर निकासीमा रोक लगाएपछि नेपाली सिमेन्ट उद्योगहरु तत्काल बन्द हुने स्थिति सिर्जना भएको छ ।
भारतभित्रै सिमेन्टको माग अनुरुप आपूर्ति हुन नसकी त्यहाँको सरकारले सिमेन्टलगायत केही निर्माण सामग्रीको निकासीमा रोक लगाउने नीति लिएपछि नेपाली उद्योगहरु प्रभावित हुन पुगेका हुन् ।
भारतले सिमेन्ट निकासीमा रोक लगाउना साथ त्यहाँ सिमेन्टको मूल्यमा केही गिरावट आएको बुझिएको छ भने नेपाली बजारमा भने एक साताभित्र प्रतिबोरा १ सय ५० सम्म मूल्यवृद्धि भएको छ ।
संविधानसभाको निर्वाचनपछि नयाँ नेपाल निर्माणमा जुट्नुपर्ने पूर्वसन्ध्यामा विकास निर्माणका लागि पूर्वाधारका रुपमा रहेको सिमेन्ट र फलामजस्ता अत्यावश्यक वस्तु निकासीमा भारतले प्रतिबन्ध लगाउनु नेपालको हितमा नहुने उद्योगीहरुको भनाइ छ ।
क्लिङकर निर्माणका लागि चुनढुङ्गा, रातोमाटो, बालुवा र फलामे कणहरु आवश्यक हुन्छ । तीमध्ये तीन चिज नेपालमा उपलब्ध हुने भए पनि फलामे कणहरुका लागि भारतमा निर्भर पर्नुपर्ने स्थिति छ । क्लिङकर उद्योगका लागि लगानी धेरै गर्नुपर्ने भएकाले नेपालमा सो उद्योग स्थापना हुन नसकेको उद्योगीहरु ब्ताउँछन् ।
भारतले यी वस्तुको निकासीमा रोक लगाएपछि भन्सारबाट उठ्ने राजस्वसमेत प्रभावित भएको छ ।
ती दुई वस्तुबाटमात्र वेलहिया भन्सार कार्यालयले वाषिर्क रुपमा झन्डै ६० करोडभन्दा बढी राजस्व उठाउदै आएको छ ।

send your feedback

छाप्नुस् इमेल गर्नुस् प्रतिक्रिया दिनुस्



 

  हाम्रो गाउँ-घर

क्लिङकरको अभावले सिमेन्ट उद्योग बन्द हुने अवस्थामा

अत्यधिक भारका कारण सडक जीर्ण

रसुवा काङ्ग्रेसद्वारा ६ जना निष्कासन

म्याग्दीमा नयाँ पदमार्ग शुरु

महिलाद्धारा गर्भवती सुत्केरी सेवा संचालन

बेल्जियमका होटेलमा पुग्यो म्याग्दीको टिम्मुर

एक महिने निःशुल्क दन्त शिविर

दलित विद्यार्थीलाई प्रोत्साहन वृत्ति

धानको नयाँ जात सार्वजनिक

फागु खेल्न गएका युवा त्रिशुलीमा बेपत्ता

म्याग्दीमा असिनाले बाली नष्ट

पहिलो पटक भोट हाल्दै छन् वनकरिया

सुस्तामा मतदान केन्द्र राख्न माग

म्याग्दीका कृषक केराखेतीतर्फ आकर्षीत

देशभरका जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी

दुई सातापछि बजार खुला

मोटर पुग्दा खुसियाली

म्याग्दीमा लालीगुराँसको जुस उत्पादन सुरु

एक्सरे मेसिन बन्द, इसिजी सेवा सञ्चालन

खाद्यान्न सङ्कट भएपछि भट्टाका कामदार हडतालमा

दुई साइकल यात्रीको विश्व भ्रमण अभियान

बिद्युत् र टेलिफोनको माग गर्दै राजमार्ग अबरुद्ध

लगातारको बन्दले तरकारी कृषक मर्कामा

दिसापिसाब मुक्त क्षेत्र घोषणा

विद्यार्थीहरुद्वारा बन्दको अवज्ञा

बोल्न नसक्ने बोल्ने भए

एसटिएम टेलिकमको नेटवर्क विस्तार

 
 

  सर्वाधिकार हाम्रो समाचार डट कममा सुरक्षित छ । साजसज्जा र प्रविधी: प्रवेश सुवेदी  इमेल: info@hamrosamachar.com