बुद्ध जयन्ती विश्वभर मनाइदै  ।।  सहमतिको बिकल्प नभएको प्रधानमन्त्रीको भनाई   ।।  प्युठान बस दुर्घटनामा १ को मृत्यु २९ घाइते  ।।  माओवादीले हत्या गरेको बिरोधमा कोटेश्वर र बानेश्वर क्षेत्र बन्द  ।।  आज विश्व दुरसाचार तथा सुचना समाज दिवश  ।। 

 
     हाम्रो समाचार
     हाम्रो गाउँघर
     हाम्रो नेपालमा
     अपराध-दुर्घटना
     तस्वीर संग्रहालय
     स्वास्थ्य परामर्श
     प्रविधि र जीवन
     शिक्षा र रोजगारी
     हामी  बारे
     प्रतिक्रियाहरु
Reliable Web Hosting In Nepal, Media Chautari

Webstats4U - Free web site statistics

कांग्रेसको संगठन सृदृढीकरणमा लाग्छु : प्रधानमन्त्री कोइराला

काठमाडौ-प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले पार्टी सँगठन सुदृढीकरणका लागि कि्रयाशील हुन जिल्ला नेताहरुलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बिभिन्न जिल्लाका काँग्रेस नेता तथा कार्यकर्ताहरुसँग भएको छलफलमा प्रधानमन्त्री कोइरालाले अहिलेका कमिटिहरु भँग गरी सकि्रय कार्यकर्ताहरुलाई समेटेर सँगठन सुदृढीकरणतर्फ कि्रयाशील हुन निर्देशन दिनुभएको हो । आफू बाँचुाजेल अव पार्टी सँगठन बलियो बनाउने तर्फ लाग्ने बताउँदै प्रधानमन्त्री कोइरालाले विगतमा भएका कमीकमजोरी औँल्याएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छलफलमा सहभागि नेपाली काँग्रेस तनहुँका सभापति रघुनाथ पौडेलले जानकारी दिनुभयो । विगतमा कागजमा मात्रै एकीकरण भएकाले नपाउनुपर्ने मान्छेले टिकट पाएको आफू पनि निस्क्रिय बसेकोले अरुले पनि सकि्रयता नदेखाएको लगायतका कारण सँविधान सभा निर्वाचनमा पार्टीको पराजय भएको स्वीकार्दै प्रधानमन्त्री कोइरालाले अवका दिनमा थप सकि्रय भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । निर्वाचन परीणाम र आगामी दिनमा पार्टीको नीतिका सम्बन्धमा प्रधानमन्त्रीसँगको छलफलमा लमजुङ बर्दिया मनाङ कपिलवस्तु कैलाली महोत्तरी तनहुँ लगायत जिल्लाका काँग्रेस नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

send your feedback

छाप्नुस् इमेल गर्नुस् प्रतिक्रिया दिनुस्



 

  हाम्रो समाचार

बुद्ध जयन्ती विश्वभर मनाइदै

सहमतिको बिकल्प नभएको प्रधानमन्त्रीको भनाई

प्युठान बस दुर्घटनामा १ को मृत्यु २९ घाइते

माओवादीले हत्या गरेको बिरोधमा कोटेश्वर र बानेश्वर क्षेत्र बन्द

आज विश्व दुरसाचार तथा सुचना समाज दिवश

माओवादीका कमाण्डरको कुटाईबाट सर्वसाधरणको मृत्यु

एमाले र फोरम नेतृत्वबीचमा भेट

कांग्रेसी युवाको वाइसिएल बिरुद्ध अभियान

राजाबाट हुने चलखेलप्रति सचेत रहन एमाले नयाँ महासचिवको आग्रह

प्रधानमन्त्री र बेनेट भेट

संक्रमणकालमा जिम्मेवारी बहन नगरे शान्तिप्रकि्रया बिथोलिन्छ:प्रधानमन्त्री कोइराला

मेची राजमार्ग अझै बन्द

बिरगंजमा बिस्फोटन २ घाइते

गणतन्त्रको कार्यन्वयन जेठ १५ गतेमा हुने प्रधानमन्त्रीको धारणा

आयल निगमद्धारा दोहोरो मुल्य हटायो

माओवादी अधिनायकवादतर्फः- मन्त्री पौडेल

पहिलो बैठकअघि नै माओवादीलाई नेतृत्व हस्तान्तरण गर

राजालाई संविधान सभाको पहिलो बैठक अगावै दरवार छोड्न प्रचण्डको सन्देश

काङ्ग्रेस कार्यकर्ताद्धारा पत्रकारलाई ज्यानमार्ने धम्कि

नेतृत्वले पार्टी पराजयको जिम्मा नलिएको भन्दै कांग्रेस केन्द्रिय सदस्य पुर्णबहादुर खड्काद्धारा राजीनामा

२६ जना सभासद यही सरकारले मनोनित गर्ने

सातदलको बैठक वालुवाटारमा जारी, कांग्रेस एमालेद्धारा संविधान संसोधन गर्न प्रस्ताव

हुरी बतासमा परि फिदिममा दुईको मृत्यु

सय भन्दा बढी अपाङ्ग गिरफ्तार

आज कानुन दिवस

कांग्रेसको संगठन सृदृढीकरणमा लाग्छु : प्रधानमन्त्री कोइराला

आज निर्वाचनको अन्तिम परिणाम

 
 

  सर्वाधिकार हाम्रो समाचार डट कममा सुरक्षित छ । साजसज्जा र प्रविधी: प्रवेश सुवेदी  इमेल: info@hamrosamachar.com