बुद्ध जयन्ती विश्वभर मनाइदै  ।।  सहमतिको बिकल्प नभएको प्रधानमन्त्रीको भनाई   ।।  प्युठान बस दुर्घटनामा १ को मृत्यु २९ घाइते  ।।  माओवादीले हत्या गरेको बिरोधमा कोटेश्वर र बानेश्वर क्षेत्र बन्द  ।।  आज विश्व दुरसाचार तथा सुचना समाज दिवश  ।। 

 
     हाम्रो समाचार
     हाम्रो गाउँघर
     हाम्रो नेपालमा
     अपराध-दुर्घटना
     तस्वीर संग्रहालय
     स्वास्थ्य परामर्श
     प्रविधि र जीवन
     शिक्षा र रोजगारी
     हामी  बारे
     प्रतिक्रियाहरु
Reliable Web Hosting In Nepal, Media Chautari

Webstats4U - Free web site statistics

प्रधानमन्त्री र बेनेट भेट

काठमाडौ-प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चआयुक्त कार्यालयका प्रमुख रिचर्ड बेनेटबीच आज विहान भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा नेपालमा मानवअधिकारको पछिल्लो अवस्था संविधानसभाको बैठकको तयारी सरकार गठन लगायतका विषयमा सामान्य छलफल भएको बताइएको छ ।
राष्ट्रसंघीय मुख्यालय जेनेभाबाट फर्किएका बेनेटले सँविधान सभाको निर्वाचनपछि आज पहिलो पटक भेट गर्नुभएको हो । भेटमा समसामयिक राजनीतिको बारेमा चासो व्यक्त भएको प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार आदित्य बरालले बताउनुभयो । संविधानसभाको निर्वाचनपश्चात नेपालको मानवअधिकार सुधारोन्मुख भए पनि सुरक्षित अवस्था नरहेकाले उच्चआयुक्तको कार्यालयले शान्ति प्रकि्रयालाई स्थायित्व दिन सत्य निरुपण तथा मेलमिलाप आयोग छिटो गठन गर्न जोड दिइरहेका बेला आज यो भेटघाट भएको छ ।

प्रधानमन्त्री र सुरक्षा निकायप्रमुख
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मुलुकको समग्र शान्ति सुरक्षा बारे आज सुरक्षा अंगका प्रमुखहरुसँग जानकारी लिनुभएको छ । जनपथ प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुसंग प्रधानमन्त्री कोइरालाले सुरक्षा स्थितिको बारेमा जानकारी लिनु भएको हो । प्रधानमन्त्रीसंगको भेटका लागि जनपथ प्रहरीको महानिरीक्षक ओमविक्रम राणा र सशस्त्रका महानिरीक्षक वासुदेव ओली विहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो ।

send your feedback

छाप्नुस् इमेल गर्नुस् प्रतिक्रिया दिनुस्



 

  हाम्रो समाचार

बुद्ध जयन्ती विश्वभर मनाइदै

सहमतिको बिकल्प नभएको प्रधानमन्त्रीको भनाई

प्युठान बस दुर्घटनामा १ को मृत्यु २९ घाइते

माओवादीले हत्या गरेको बिरोधमा कोटेश्वर र बानेश्वर क्षेत्र बन्द

आज विश्व दुरसाचार तथा सुचना समाज दिवश

माओवादीका कमाण्डरको कुटाईबाट सर्वसाधरणको मृत्यु

एमाले र फोरम नेतृत्वबीचमा भेट

कांग्रेसी युवाको वाइसिएल बिरुद्ध अभियान

राजाबाट हुने चलखेलप्रति सचेत रहन एमाले नयाँ महासचिवको आग्रह

प्रधानमन्त्री र बेनेट भेट

संक्रमणकालमा जिम्मेवारी बहन नगरे शान्तिप्रकि्रया बिथोलिन्छ:प्रधानमन्त्री कोइराला

मेची राजमार्ग अझै बन्द

बिरगंजमा बिस्फोटन २ घाइते

गणतन्त्रको कार्यन्वयन जेठ १५ गतेमा हुने प्रधानमन्त्रीको धारणा

आयल निगमद्धारा दोहोरो मुल्य हटायो

माओवादी अधिनायकवादतर्फः- मन्त्री पौडेल

पहिलो बैठकअघि नै माओवादीलाई नेतृत्व हस्तान्तरण गर

राजालाई संविधान सभाको पहिलो बैठक अगावै दरवार छोड्न प्रचण्डको सन्देश

काङ्ग्रेस कार्यकर्ताद्धारा पत्रकारलाई ज्यानमार्ने धम्कि

नेतृत्वले पार्टी पराजयको जिम्मा नलिएको भन्दै कांग्रेस केन्द्रिय सदस्य पुर्णबहादुर खड्काद्धारा राजीनामा

२६ जना सभासद यही सरकारले मनोनित गर्ने

सातदलको बैठक वालुवाटारमा जारी, कांग्रेस एमालेद्धारा संविधान संसोधन गर्न प्रस्ताव

हुरी बतासमा परि फिदिममा दुईको मृत्यु

सय भन्दा बढी अपाङ्ग गिरफ्तार

आज कानुन दिवस

कांग्रेसको संगठन सृदृढीकरणमा लाग्छु : प्रधानमन्त्री कोइराला

आज निर्वाचनको अन्तिम परिणाम

 
 

  सर्वाधिकार हाम्रो समाचार डट कममा सुरक्षित छ । साजसज्जा र प्रविधी: प्रवेश सुवेदी  इमेल: info@hamrosamachar.com