बुद्ध जयन्ती विश्वभर मनाइदै  ।।  सहमतिको बिकल्प नभएको प्रधानमन्त्रीको भनाई   ।।  प्युठान बस दुर्घटनामा १ को मृत्यु २९ घाइते  ।।  माओवादीले हत्या गरेको बिरोधमा कोटेश्वर र बानेश्वर क्षेत्र बन्द  ।।  आज विश्व दुरसाचार तथा सुचना समाज दिवश  ।। 

 
     हाम्रो समाचार
     हाम्रो गाउँघर
     हाम्रो नेपालमा
     अपराध-दुर्घटना
     तस्वीर संग्रहालय
     स्वास्थ्य परामर्श
     प्रविधि र जीवन
     शिक्षा र रोजगारी
     हामी  बारे
     प्रतिक्रियाहरु
Reliable Web Hosting In Nepal, Media Chautari

Webstats4U - Free web site statistics

एमाले र फोरम नेतृत्वबीचमा भेट

काठमाडौ-एमाले र मधेशी जनअधिकार फोरम नेतृत्वबीचमा आज वर्तमान समसामयिक राजनीतिक सवालका बारेमा आज छलफल भएको छ ।
एमाले कार्यलयमा बल्खुमा भएको छलफलमा वर्तमान राजनीतिक संकटको निकासाका ल ागि संविधान संशोधन गर्नुपर्नेबारेमा दुवैपक्ष सहमत भएको मधेशी जनअधिकार फोरमका एक नेताले जानकारी दिनुभयेा । छलफलमा भावी सरकारको स्वरुप संविधान संशोधन संविधानसभाको पहिल ाे बैठकको कार्यसूचि लगायतका बारेमा छलफल भएको थियेा । फ ाेरमले वर्तमान सरकरकाले तत्काल हटेर नयाँ राजनीतिक समिकरणका लागि बाटो खूःल्ला गर्नुपर्ने आफ्नो धारणा राखको फोरम नेता बी पी यादवले जनकारी दिनु भयेा । भेटमा एमाले महासचिव झलनाथ खनाल नेताहरु भरतमोहन अधिकारी अमृतकुमार बोहोरा र फोरम संयोजक उपैन्द्र यादव लगायतका नेताहरुको सहभागीत्ाा रहको थियेृा । यसैवीच मधेशी जनअधिकार फोरमले आज बाट पाटीर्ंका विजयी सभासद्हरुलाई राजधानीमा दुईदिने प्रशिक्षण शुरु गरेका छ । प्रशिक्षणमा फोरम संयोजक उपेन्द्र यादवले पार्टीका सभासद्हरुलाँई बर्तमान राजनीतिक परिस्थितिमा पार्टिको धारणा संविधानसभामा पार्टिले खेल्नुपर्ने भुमिका लगायतका विषयमा प्रशिक्षण दिनु हुने जनायएको छ ।

send your feedback

छाप्नुस् इमेल गर्नुस् प्रतिक्रिया दिनुस्



 

  हाम्रो समाचार

बुद्ध जयन्ती विश्वभर मनाइदै

सहमतिको बिकल्प नभएको प्रधानमन्त्रीको भनाई

प्युठान बस दुर्घटनामा १ को मृत्यु २९ घाइते

माओवादीले हत्या गरेको बिरोधमा कोटेश्वर र बानेश्वर क्षेत्र बन्द

आज विश्व दुरसाचार तथा सुचना समाज दिवश

माओवादीका कमाण्डरको कुटाईबाट सर्वसाधरणको मृत्यु

एमाले र फोरम नेतृत्वबीचमा भेट

कांग्रेसी युवाको वाइसिएल बिरुद्ध अभियान

राजाबाट हुने चलखेलप्रति सचेत रहन एमाले नयाँ महासचिवको आग्रह

प्रधानमन्त्री र बेनेट भेट

संक्रमणकालमा जिम्मेवारी बहन नगरे शान्तिप्रकि्रया बिथोलिन्छ:प्रधानमन्त्री कोइराला

मेची राजमार्ग अझै बन्द

बिरगंजमा बिस्फोटन २ घाइते

गणतन्त्रको कार्यन्वयन जेठ १५ गतेमा हुने प्रधानमन्त्रीको धारणा

आयल निगमद्धारा दोहोरो मुल्य हटायो

माओवादी अधिनायकवादतर्फः- मन्त्री पौडेल

पहिलो बैठकअघि नै माओवादीलाई नेतृत्व हस्तान्तरण गर

राजालाई संविधान सभाको पहिलो बैठक अगावै दरवार छोड्न प्रचण्डको सन्देश

काङ्ग्रेस कार्यकर्ताद्धारा पत्रकारलाई ज्यानमार्ने धम्कि

नेतृत्वले पार्टी पराजयको जिम्मा नलिएको भन्दै कांग्रेस केन्द्रिय सदस्य पुर्णबहादुर खड्काद्धारा राजीनामा

२६ जना सभासद यही सरकारले मनोनित गर्ने

सातदलको बैठक वालुवाटारमा जारी, कांग्रेस एमालेद्धारा संविधान संसोधन गर्न प्रस्ताव

हुरी बतासमा परि फिदिममा दुईको मृत्यु

सय भन्दा बढी अपाङ्ग गिरफ्तार

आज कानुन दिवस

कांग्रेसको संगठन सृदृढीकरणमा लाग्छु : प्रधानमन्त्री कोइराला

आज निर्वाचनको अन्तिम परिणाम

 
 

  सर्वाधिकार हाम्रो समाचार डट कममा सुरक्षित छ । साजसज्जा र प्रविधी: प्रवेश सुवेदी  इमेल: info@hamrosamachar.com