बुद्ध जयन्ती विश्वभर मनाइदै  ।।  सहमतिको बिकल्प नभएको प्रधानमन्त्रीको भनाई   ।।  प्युठान बस दुर्घटनामा १ को मृत्यु २९ घाइते  ।।  माओवादीले हत्या गरेको बिरोधमा कोटेश्वर र बानेश्वर क्षेत्र बन्द  ।।  आज विश्व दुरसाचार तथा सुचना समाज दिवश  ।। 

 
     हाम्रो समाचार
     हाम्रो गाउँघर
     हाम्रो नेपालमा
     अपराध-दुर्घटना
     तस्वीर संग्रहालय
     स्वास्थ्य परामर्श
     प्रविधि र जीवन
     शिक्षा र रोजगारी
     हामी  बारे
     प्रतिक्रियाहरु
Reliable Web Hosting In Nepal, Media Chautari

Webstats4U - Free web site statistics

चिट चोरेको अभियोगमा कुटाइ

दमक । दमक नगरपालिका, वडा नं. ११ स्थित सिद्धार्थ बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत विप्लब खड्कालाई चिट चोरेको र साथीहरूप्रति अपशब्द बोलेको आरोपमा शिक्षकहरूले अमानवीय तरिकाले कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।
सो विद्यालयका शिक्षकहरू रञ्जित साह, विक्रम साह र सुभाष अधिकारीले कार्यालयमा बोलाई उनलाई गत बुधबार बुट र लात्ताले कुटेको पीडितकी आमा डिकमायाले बताइन् । विद्यार्थी खड्कालाई विराटनगरमा उपचार गरी शुक्रबार घर ल्याइएको थाहाभएको छ । उनको टाउकोको सिटीस्क्यान गरिएको थियो ।

सो विषयमा छानविन गर्न विद्यालयका अभिभावकहरूको भेलासमेत भयो । पीडितका परिवारले विद्यार्थी खड्काको उपचारको खर्च बेहोर्न र घटनामा संलग्न शिक्षकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

send your feedback

छाप्नुस् इमेल गर्नुस् प्रतिक्रिया दिनुस्



 

  हाम्रो नेपालमा

फोन गर्न नपाएको झोकमा………………

विद्यालयबाट उत्तरपुस्तिका चोरी

हतियार बोकी चुनावप्रचारमा

ससुराद्वारा ज्वाइँको हत्या

चिट चोरेको अभियोगमा कुटाइ

हेलिकप्टरको हावाले उडाउँदा वृद्ध घाइते

पुरुष बिहिन हुन लाग्यो ईन्द्रायणी बस्ती

६ सन्तानमा तीन जना अन्धा जन्मिए

गल्ती गर्ने कर्मचारी, दुःख पाउने जनता

मितव्ययिताका लागि एकदिन मात्र दशैं

रोमियो हात्तीको वियोगान्त

दशैमा खसी बोकाको किनबेच बढ्यो

पियनद्वारा बिरामीको उपचार

एक विद्यालय दुई प्रधानाध्यापक

कालिकोट बजारमा गाडी भित्रिएपछि ...

केटीको निहुँमा नेपाली सेनाको ज्यान गयो

चौथो पटक पनि जुम्ल्याहा हुने

सबैभन्दा बढी अपाङ्ग कुम्पुर गाविसमा

एकमात्र मानसिक अस्पतालमै चिकित्सक अभाव

जनावर आतङ्कले विद्यार्थी स्कुल जान पाएनन्

भोजराज विगत एघार वर्षदेखि घरमा कैद

मुस्ताङमा एम्बुलेन्स सेवा शुरु

सुरक्षाकर्मीहरू भाइरल फिवरबाट प्रभावित

स्थापना कालदेखिनै डाक्टरविहीन

भारतको मौसम उपकरण झापामा फेला पर्‍यो

 
 

  सर्वाधिकार हाम्रो समाचार डट कममा सुरक्षित छ । साजसज्जा र प्रविधी: प्रवेश सुवेदी  इमेल: info@hamrosamachar.com